दिगो र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्छ भनेर बैंकहरुले कृषि कर्जा बढाएका छन्ः घिमिरे

कृषि क्षेत्रमा समग्र बैंकिङ क्षेत्रको लगानी र एनएमबि बैंकको अवस्थाबारे कर्पोरेट नेपालले उक्त बैंकका चिफ विजनेश अफिसर गोविन्द घिमिरेसँग गरेको भिडियो कुराकानीः