भारतको ८.२ प्रतिशत आर्थिक वृद्धिदर हुँदा नेपालको ४.१ प्रतिशत मात्रै हुने आईएमएफको प्रक्षेपण

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ)ले सन् द्दण्द्दद्द मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले ३.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेकोमा आईएमएफले त्योभन्दा बढी हुने अनुमान गरेको हो । 

सरकारले चालु आर्थिक बर्षको बजेटमार्फत सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिए पनि त्यो लक्ष्य नपुग्ने आईएमएफको प्रक्षेपण गरेको हो । 

Advertisement

आइएमएफले एशियाका विकाससिल मुलुकमा औसत ५.४ र विकसित मुलुकमा औसत २.७ प्रतिशत आर्थिक वृद्धिदर रहने अनुमान गरेको छ । उसको प्रक्षेपणअनुसार भारतको आर्थिक वृद्धिदर ८.२ प्रतिशत, बंगलादेशको ६.४प्रतिशत, श्रीलंकाको २.६ प्रतिशत हुनेछ । 

Advertisement

Advertisement