नेपाल प्रहरी र सशस्त्रका महानिरीक्षकले लगाए दर्ज्यानी चिन्ह

Advertisement

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । 

गृहमन्त्रालयले आज बिहान महानिरीक्षक सिंह र अर्याललाई गृहसचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

Advertisement

सरकारले आईतवार सिंह र अर्याललाई महानिरीक्षकमा बढुवा गरेको थियो । 

Advertisement

Advertisement