सगरमाथा इन्स्योरेन्सको साधारणसभाले पास गर्यो बोनस शेयर वितरणको प्रस्ताव

Advertisement

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २५औं बार्षिक साधारणसभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजकान लागि १.०५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव पास गरेको छ । 

सभाले वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाव तथा अन्य अनुसूचीहरु पारित गरेको छ । कम्पनीको अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा सभा सम्पन्न भएको थियो ।

Advertisement

Advertisement

Advertisement