इन्डोनेसियाको पूर्वी जाभामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, दर्जनौं घाइते

Advertisement

जकार्ता । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको टोल रोडमा सोमबार भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । 

साथै अन्य दर्जनौं घाइते भएको डा वाहिदिन सुदिरोहुसोडो अस्पतालको आपतकालीन इकाईमा कार्यरत चिकित्सक मुहम्मद बायु एसडी सिन्ह्वालाई फोन मार्फत बताएका छन् । 

Advertisement

घटनाको विस्तृत विवरण आउँन बाँकी छ। रासस/सिन्ह्वा 

Advertisement

Advertisement