बाइस लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा २२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement

Advertisement