सिटिजन्स बैंकका ग्राहकले र्याडिसन होटलमा छुट पाउने

Advertisement

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकहरुले र्याडिसन होटलमा छुट पाउने  भएका छन् । बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने गरी बैंक र होटलले सम्झौता गरेका हुन् ।

त्यस्तै, बैंकका कार्डबाहकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित लाउन्जबाट प्रदान गरिने सेवाहरुमा समेत विशेष छुट पाउने छन् । अहिले कार्ड नभएका ग्राहकहरुले पनि बैंकको सिटिजन्स इन्स्ट्यान्ट कार्डमार्फत कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

Advertisement

बैंकले आफ्ना ग्राहकलाई डिजिटल सेवा प्रदान गनुैका साथै अन्य नयाँ योजना ल्याएर कारोबारलाई ग्राहकमैत्री बनाउँदै जाने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।  

Advertisement

Advertisement