सुनको मूल्य प्रतितोला ७ सय बढ्दा चाँदीको स्थिर, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौँ । आइतबार सुनको भाउ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला ७ सय रुपियाँ बढेको हो । गत शुक्रबार प्रतितोला ९७ हजार ३ सय रुपियाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९८ हजार रुपियाँमा कारोबार भएरहेको छ । 

Advertisement

त्यसैगरी तेजाबी सुन प्रतितोला ९७ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य स्थितर रहँदै प्रतितोला १ हजार २ सय ७० रुपियाँ मा कारोबार भइरहेको छ । 

Advertisement

Advertisement