देउवाले भेटे तिब्बत हेर्ने अमेरिकी उपविदेशमन्त्री, एमसीसीबारे कुराकानी

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकारसम्वन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । 

देउवालाई भेट्न जियाआइतबार बिहान बालुवाटार पुगेको थिइन् । नेपाल आउनुअघि तिब्बतका पृथकतावादी नेता दलाई लामालाई भेटेकी उनले नेपालमा प्रधानमन्त्रीसहित उच्च सरकारी अधिकारीहरुलाई भेटेकी छन् । 

Advertisement

आजको भेटमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि सहभागी थिए । भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको जनाइएको छ ।

Advertisement

Advertisement