सुनचाँदीको मूल्य स्थिर, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौँ । सोमबार सुनचाँदीको मूल्य स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय रुपियाँ तोकिएको छ । हिजो पनि सोही मूल्यमा किनबेच भएको थियो । 

Advertisement

त्यसैगरी चाँदीको मूल्य पनि स्थिर रहँदै आज प्रतितोला १ हजार २ सय ७० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

Advertisement