सुनचाँदीको मूल्य तीनदिन देखि स्थिर, कति रुपियाँमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय रुपियाँ तोकिएको छ । साताको पहिलो दिन आइतबार र सोमबार पनि सोही मूल्यमा किनबेच भएको थियो । 

Advertisement

त्यसैगरी चाँदीको मूल्य पनि स्थिर रहँदै आज प्रतितोला १ हजार २ सय ७० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

Advertisement