लक्ष्मी लघुवित्तद्वारा प्रदेश कार्यालय र तीन शाखा बिस्तार

Advertisement

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले प्रदेश १ मा प्रदेश कार्यालय र तीनवटा शाखा कार्यालय बिस्तार गरेको छ । 

संस्थामा प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र सञ्चालक समितिका  सदस्य गणेश भट्टराईले जेठ ५ गतेदेखि ९ गतेसम्म मोरङ जिल्लाको सुन्दरहरैचा, झापा जिल्लाको राजगढ र शिवसताकक्षी शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

Advertisement

सोही अवसरमा प्रदेश नं. १ अन्र्तगका विभिन्न शाखाहरु सुनसरी जिल्लाको कालाबन्जर, तेह्रथुमको शुक्रबारे, धनकुटाको सिन्धुवा र झापाको शनिश्चरे शाखाहरुको स्थलगत निरिक्षण गरिएको संस्थाले जनाएको छ । 

Advertisement

Advertisement