सरकारले रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउनका लागि प्रोत्साहन गर्ने

Advertisement

काठमाडौँ । सरकारले रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउनका लागि प्रोत्साहन गर्ने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा उल्लेख गरेकी हुन् । 

Advertisement

Advertisement

Advertisement