समान प्रकृति र उद्देश्य रहेका सहकारी कोषलाई गाभिने

Advertisement

काठमाडौँ । सरकारले समान प्रकृति र उद्देश्य रहेका सहकारी कोषलाई गाभ्ने नीति लिने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकमा आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Advertisement

Advertisement

Advertisement