Advertisement

काठमाडौं । नेपाली ब्रान्ड ‘सोनाम गियर्स’का आउटलेश (शाखा)हरु २३ वटा पुगेको छ । ठमेलमा नयाँ शाखा खुलेसँगै यसको आउटलेट २३ पुगेको हो । 

नेपालमै उत्पादित तयारी पोषाकहरुलाई ब्राण्डिङ गर्दै स्थापित हुन सफल भएको ‘सोनाम  गियर्स’का सञ्चालक टासी छोम्बे नेपाली हुन् । उनले सन् २०११ मा यसको शुभारम्भ गरेका थिए । आउँदा दिनमा पनि थप आउटलेटहरु थप्ने उनले बताएका छन् । 

Advertisement

थप सुचना माथि भिडियोबाट पाउन सकिन्छः

Advertisement

Advertisement