बजेटले वनस्पती घ्यू, तेल उद्योगलाई धरासायी बनाएको भन्दै व्यवसायीहरुको विरोध

Advertisement

काठमाडौं । सरकारले आउँदो आर्थिक बर्षका लागि ल्याएको बजेटले वनस्पती घ्यू तेल उद्योगलाई धरासायी बनाउने भन्दै उद्योगीहरुले विरोध जनाएका छन् । नेपाल वनस्पती ध्यु तेल उत्पादक संघले आइतबार पत्रकार सम्मेलन गरी बजेटको विरोध गरेको हो । पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा पनि सहभागी भएका थिए । 

बजेटले विरोधाभाषपूर्ण नीति अबलम्बन गरी यससँग सम्वन्धित उद्योगहरुलाई थप संकटोन्मुख अवस्थातर्फ धकेलेको भन्दै संघले वनस्पती ध्यु तेलउद्योगलाई संरक्षण प्रदान गर्न आग्रह गरेको छ । 

Advertisement

यस्ता छन् संघले औंल्याएका गुनासाहरुः

Advertisement

Advertisement