Advertisement

Advertisement

Advertisement

काठमाडौं । नेपाल ल्याब हाउस र ई–हस्पिटल नेपालको संयुक्त आयोजनामा मृगौला जाँच सम्बन्धि कार्यक्रमको सुरुवात भएको छ । मृगौला जचाऔं, मृगौला बचाऔं भन्ने नाराका साथ सो अभियानको सुरुवात गरिएको हो । 

नेपाल ल्याब हाउसका डक्टर विदुर वस्तीले नेपाल ल्याब हाउसमा नै मृगौला जाँच गरिने बताए । उनले ई–हस्पिटलका युरोलोजिक्ट डाक्टर किरण जंग कुँवरले यसमा सहकार्य गर्ने बताए ।

Advertisement

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले सो कार्यक्रमको शुभारम्भ गरेका हुन् ।     

Advertisement

Advertisement

Advertisement