राजश्व अनुसन्धान विभागको महानिर्देशकमा झलकराम अधिकारी

Advertisement

काठमाडौं । राजस्व अनुसन्धान विभागको महानिर्देशकमा झलकराम अधिकारी  नियुक्त भएका छन्। सरकारले उक्त विभागमा रहेका प्रकाश पौडेललाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेर अधिकारीलाई सो ठाउँमा लगेको हो । 

अधिकारी यसअघि सहकारी विभागको रजिष्ट्रार थिए । उनी यसअघि ठूला करदाता कार्यालयको प्रमुख समेत रहेर काम गरिसकेका व्यक्ति हुन् । राजश्व अनुसन्धान विभाग अहिले प्रधानमन्त्री मातहत रहेको छ । 

Advertisement

उक्त विभाग इमान्दार काम गर्नेका लागि कार्यप्रगति देखाउनसक्ने राम्रो ठाउँ हो भने गलत नियत राख्नेहरुले राम्रो कमाई गर्ने ठाउँ पनि हो । 

Advertisement

Advertisement