वाणिज्य बैंकहरुमा २३ अर्ब निक्षेप थपियो, तीन अर्बले बढ्यो कर्जा लगानी

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुमा जेठ महिना शुरु भएपछि कूल निक्षेप २३ अर्बले बढ्दा कर्जा लगानी ३ अर्बले बढेको छ । 

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार गत साता (जेठ २७ गते) सम्म कूल निक्षेप ३ अर्बले बढेर ४३ अर्ब ९३ अर्ब पुगेको छ । ब

Advertisement

अघिल्लो साता जेठ २० गतेसम्म कूल निक्षेप ४३ खर्ब ९० अर्ब थियो । बैशाख मसान्तसम्म उक्त निक्षेप ४३ खर्ब ७० अर्ब थियो । 

यसैगरी गत साता (जेठ २७ गते) सम्म कूल कर्जा लगानी २ अर्बले घटेर ४१ अर्ब ९४ अर्बमा झरेको छ । 

अघिल्लो साता कर्जा लगानी ४१ खर्ब ९६ अर्ब थियो । बैशाख मसान्तसम्म उक्त कर्जा लगानी ४१ खर्ब ९१ अर्ब थियो ।    

Advertisement

Advertisement