महालक्ष्मी विकास बैंकका ग्राहकहरुले काठमाडौं प्याथल्याबमा छुट पाउने

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले महाराजगंज काठमाडौंमा रहेको काठमाडौं प्याथल्याब एण्ड डायग्नोस्टिक सेन्टरमा छुट पाउने भएका छन् । सोही छुट सम्बन्धि बैक तथा ल्याबबिच सम्झौता भएको हो ।

सो सम्झौतासँगै बैंकको डेबिट कार्ड तथा क्युआर कोड स्कायान बाट डिजिटल्ली कारोबकार गर्ने महालक्ष्मी विकास बैंकका ग्राहकले छुट पाउने भएका हुन् । अहिले बैंकले देशभर आफ्ना ६ लाख ग्राहकहरुलाई बैंकिङ सेवा दिइरहेको छ ।

Advertisement

Advertisement

Advertisement