प्रभु इन्स्योरेन्सको सञ्चालकमा शिक्षा भट्टचन नियुक्त

Advertisement

काठमाडौँ । प्रभु इन्स्योरेन्सको सञ्चालकमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । 

कम्पनीको सञ्चालन समितिमा नेपाल होल्डिङको तर्फबाट केशवराज आचार्यले प्रतिनिधित्व गर्दै आएकोमा उनको स्थानमा भट्टचनलाई नियुक्त गरिएको कम्पनी सचिव अरबिन्दकुमार कर्णले जनाएका छन् । 

Advertisement

नेपाल होल्डिङले भट्टचनलाई प्रतिनिधि मनोनयन गरेपछि कम्पनीको सञ्चालकमा मंगलबारको बैठकबाट चयन गर्ने निर्णय भएको कम्पनी सचिव कर्णले जनाएका छन् ।  
 

Advertisement

Advertisement