‘कमेडी क्लव वीथ च्याम्पियन’मा डिशहोमको प्रायोजन

Advertisement

काठमाडौँ । नेपाल टेलिभिजनमा प्रशारण भईरहेको हास्य रियालिटी शो ‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिशहोमले प्रायोजन गरेको छ ।

हास्य कलाकारहरुको कार्यक्रम ‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिशहोमले ६ महिनासम्मको लागी प्रायोजन गरेको हो ।

Advertisement

कार्यक्रम हरेक सोमबार साँझ ८ः५० बजे नेपाल टेलिभिजनमा प्रसारण भईरहेको छ भने विहिवार पुन प्रसारण हुने गर्दछ ।
 

Advertisement

Advertisement