Advertisement

Advertisement

Advertisement

काठमाडौँ । ङादी ग्रुप पावर लिमिटेडले १ः१.५ प्रतिशतको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । 

कम्पनीले १ः१.५ को अनुपातमा रु. १००/– दरको १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको सीईओ सुदीप बास्कोटाले जनाएका छन् । 

Advertisement

कम्पनीले बोर्डबाट विहीबार हकप्रद निष्काशनको स्वीकृति प्राप्त भएको सीईओ बास्कोटाले बताए । 
 

Advertisement

Advertisement

Advertisement