पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारीको भाडा घट्यो, अब कहाँ कति ?

Advertisement

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । 

जसअनुसार यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशतले, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको भाडा ६.९७ प्रतिशतले र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।

Advertisement

यस्तो छ नयाँ भाडा दरः

Advertisement

Advertisement