मौद्रिक नीतिका लागि सुझावः ‘लघुवित्तहरुले हकप्रद तथा ऋणपत्र निष्काशन गर्न पाउनु पर्ने’

Advertisement

काठमाडौँ । नेपाल लघु बित्त बैंकर्स संघले आर्थिक वर्ष २०७९/८० को मौर्दिक नीतिको लागि राष्ट्र बैंकलाई १५ बुँदे सुझाव प्रस्तुत गरेको छ । 

संघले आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक समक्ष उक्त सुझाव पेश गरेको अध्यक्ष प्रकाशराज शर्माले जनाएका छन् । उक्त सुझावलाई वित्तीय स्रोत व्यवस्थापन, ब्याज दर र अन्य व्यवस्था गरी तीन खण्डमा प्रस्तुत गरिएको छ ।

Advertisement

लघुवित्त वित्तीय संस्थाहरुले धितो कर्जामा आफ्नो कूल कर्जाको अधिकतम ३३ प्रतिशतसम्म लगानी गर्न पाउने विद्यमान व्यवस्थामा संसोधन गरी यस्तो सीमा ४० प्रतिशत कायम गर्न, निश्चित मापदण्ड तोकेर हकप्रद शेयर तथा ऋणपत्र लगायत अन्य वित्तीय उपकरणहरु निष्काशन गर्न पाउने व्यवस्था गर्न र सामाजिक सुरक्षा भत्ता लगायत सरकारका कल्याणकारी योजनाहरु लघुवित्त वित्तीय संस्थाहरु मार्फत कार्यान्वयन गर्ने व्यवस्था गर्न सुझाव दिएको छ । 

यस्ता छन् सुझावहरुः 


 

Advertisement

Advertisement