हिमालयन एभरेष्ट इन्स्योरेन्सको मर्जरले अन्तिम स्वीकृति पाएको भन्दै नेप्सेले जारी गर्यो सूचना

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको मर्जरले अन्तिम स्वीकृति पाएको सूचना सार्वजनिक गरेको छ  । नेप्सेमा प्रकाशित सूचना अनुसार उक्त हिमालयन र एभरेष्ट इन्स्योरेन्स मर्जरले एक हुनका लागि अन्तिम स्वीकृति पाएको हो । 

बीमा समितिले हिमालयन र एभरेष्टको मर्जरसम्बन्धी निर्णयका लागि ८ गते बैठक बसेको थियो । मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम हिमालयन एभरेष्ट हुनेछ । त्यस्तै, उक्त हिमालयन एभरेष्टमा अहिले हिमालयन इन्स्योरेन्स कम्पनीका सीईओ विजयबहादुर शाह सीईओ हुनेछन् । मर्जरसम्बन्धि उक्त सूचना हिमालयन जनरलका कम्पनी सचिव ध्रुवप्रसाद न्यौपानले जानकारी दिए । 
 

Advertisement

Advertisement

Advertisement