हैजा जस्ता पानीजन्य रोग नियन्त्रणका लागि केन्ट आरओ वाटर प्युरिफायर उपयोगी

Advertisement

काठमाडौँ । हिजोआज काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा हैजाको प्रकोप फैलिएको छ । विशेष गरी अशुद्ध खानेपानीले हैजाका रोगीहरु बढिरहेका छन् । 

यसरी हैजाका रोगी बढिरहँदा त्यसको नियन्त्रणका लागि केन्ट आरओ वाटर प्युरिफायरहरू धेरै शुद्धिकरण प्रक्रियाहरू भएकाले हैजा जस्ता पानीजन्य रोगहरू नियन्त्रणमा मद्दत गर्ने जनाइएको छ । 

Advertisement

आरओ + युभी+ युएफ+ टिडिएस कन्ट्रोल सहितको बहु शुद्धीकरण प्रक्रिया भएको आरओ वाटर प्युरिफायर तपाईँको पिउने पानी सुरक्षित र शुद्ध छ भनी सुनिश्चित गर्नको लागि उपयुक्त हुन्छ । 

बजारमा सबैभन्दा राम्रो वाटर प्युरिफायर हो भनी प्रमाणित गर्नको लागि वाटर प्युरिफायरको गुणस्तर प्रमाणपत्र र पुरस्कारहरू हुनुपर्छ । केन्ट आरओ वाटर प्युरिफायरहरू विश्वसनीयता, सुरक्षा र गुणस्तरका साथ–साथै अत्यधिक भरपर्र्दोे पनि छन् ।  

केन्ट आरओ वाटर प्युरिफायरका केही सुविधाहरू समावेश छन्ः
– आरओ + युभी+ युएफ+ टिडिएस कन्ट्रोल सहितको बहु शुद्धिकरण प्रक्रिया
– आवश्यक खनिजहरूको अवधारण
– पानी सफा र शुद्ध राख्न भण्डारण ट्याङ्कीमा युभी एलइडी
– उत्कृष्ट गुणस्तर प्रमाणपत्र र पुरस्कारहरू । 

यी सबै सुविधाहरू र गुणहरूले गर्दा केन्ट आर.ओ. वाटर प्युरिफायरहरूलाई शुद्ध पिउने पानी र हैजा जस्ता पानीजन्य रोगहरूबाट बचाउनको लागि आदर्श उपकरण मानिन्छ ।
 

Advertisement

Advertisement