सूर्या र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले २ बीमा कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । 

नेप्सेले सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार आजैबाट रोक्का राखेको हो । 

Advertisement

यी दुई कम्पनीले आइतबार मर्जर सम्बन्धी समझदारी पत्रका हस्ताक्षर गरेको जानकारी प्राप्त भएपछि कारोबार रोक्का राख्ने निर्णय गरिएको नेप्से सूचीकरण शाखाका वरिष्ठ अधिकृत कूलचन्द्र रिजालले जनाएका छन् ।  

सूर्या लाइफ र ज्योति लाइफबीच मर्जर सम्झौता

Advertisement

Advertisement