लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएपछि प्रतिशेयर मूल्य रु. ३७६.२६ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ४१२ थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट बुधबारदेखि कारोबार उक्त कम्पनीको शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।    
 

Advertisement

Advertisement