राष्ट्र संघ सुरक्षा परिषदको अस्थायी सदस्यका लागि नेपालको उम्मेदवारी

काठमाडौं । नेपालले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको अस्थायी सदस्यका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । सरकारले सन २०३७।३८ सालका लागि अस्थायी सदस्यताका लागि उम्मेदवारी दिने निर्णय गरेको हो । राष्ट्र संघ सुरक्षा परिषदमा ५ वटा स्थायी सदस्य छन् भने १० वटा

३४ बर्षीया सान्ना म्यारिन बनिन् फिनल्याण्डकी प्रधानमन्त्री, कान्छो उमेरको रेकर्ड

काठमाडौं । फिनल्याण्डले संसारकै कम उमेरको प्रधानमन्त्री पाएको छ । ३४ बर्षिय सान्ना म्यारिनले संसारकै कम उमेरकी प्रधानमन्त्री बन्ने अवसर पाएकी हुन् । म्यारिनले महिलाहरुकै नेतृत्वमा रहेका ४ वटा सेन्टर लेफ्ट पार्टीहरुको गठबन्धनका तर्फबाट यसै हप्ता प्रधानमन्त्रीको सपथ ग्रहण गर्नेछिन् । हालसम्म युक्रेनका

बेलायती राजदुतको नेपालीमा ट्वीटः पहिलो महिला राजदुत हुन पाएकोमा गर्व लागेको छ

काठमाडौं । नेपालका लागि नव नियुक्त वेलायती राजदुत निकोला पोलिटले नेपालका लागि पहिलो वेलायती महिला राजदतु हुन पाएकोमा गर्व महशुस भएको बताएकी छिन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफुले ओहदाको प्रमाण पत्र पेश गरेको कुरा पनि ट्वीटमा लेखेकी छिन् । उनले आफु

russaa

भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । नेपालले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपालको भ्रमणको औपचारिक निम्तो गरेको छ । रुस भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले रुसी राष्ट्रपति भुटिनलाई नेपाल भ्रमणको निम्तो गरेका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट पुटिनलाई औपचारिक नेपाल भ्रमणको निम्तो गरेका हुन्

Belgium_back_india

विदेशमा पनि उठ्न थाल्यो सीमा अतिक्रमणविरुद्ध आन्दोलन, बेल्जियमस्थित भारतीय दूतावास अगाडि प्रदर्शन

लण्डन । बेल्जियममा बस्दै आएका नेपालीहरुले भारतीय सीमा अतिक्रमणको विरोध गर्दै यहाँस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । नेपाली भूमि कालापानी, लिपुलेकलगायतका ठाउँ जोडेर भारतले आफ्नो नयाँ नक्सा जारी गरेसँगै चर्किएको विरोध प्रदर्शन विदेशी भूमिहरुमा पनि सुरु भएको हो । गैरआवासीय

kumar_panta

भारतको गलत नक्साबारे गैरआवासीय नेपाली संघले पनि बोल्यो, विश्वभरका नेपालीलाई एक हुन आव्हान

काठमाडौं । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि आलोचना गरेको छ । संघका अध्यक्ष कुमार पन्तले विज्ञप्ति जारी गरी यस विषयले संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै भारत

laprak

गैरआवासीय नेपाली संघले लाप्राकबाट हात नझिक्ने

गोरखा । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले गोरखाको लाप्राकमा भूकम्पपछि निर्माण भइरहेको एकीकृत नमूनाबस्ती निर्माणको कामबाट आफूहरुले हात नझिकेको बताएका छन् । सदरमुकाममा शनिबार पत्रकारहरुसँगको भेटघाटमा अध्यक्ष पन्तले गुप्सीपाखामा निर्माणाधीन एकीृकत बस्ती निर्माणको काम अन्तिम चरणमा पुगिसकेको भन्दै अबको दुई

nrna_citizenship

संसीय समितिका सभापतिलाई भेटेर दोहोरो नागरिकताको कानुन बनाइदिन गैरआवासीय नेपाली संघको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघको नयाँ कार्यसमितिले शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठलाई भेटेर नागरिकता ऐनको संशोधनका क्रममा आफूहरुको लागि दोहोरो नागरिकताको व्यवस्था गरिदिन आग्रह गरेको छ । संघका अध्यक्ष कुमार पन्त नेतृत्वको टोलीले एक पटकको नेपाली सधैंको नेपाली भन्दै

kumar_panta

कुमार पन्तले १२ अर्ब लगानी भित्राउने

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले लगानी भित्र्याउन संस्था प्रतिबद्धताका साथ लागि परेको बताएका छन् । उनले एनआरएनएको तर्फबाट रु १२ अर्ब लगानी भित्र्याउने प्रतिबद्धताका साथ काम शुरु गरिएको जानकारी दिए । एनआरएन नवनिर्वाचित पदाधिकारीलाई सम्मान तथा बधाइ दिन

NRAN

एनआरएनएका १२ बुँदे बाचा

काठमाडौै । सरकारले अभियानको रूपमा अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्ने तथा नेपाल भ्रमण वर्ष २०२० वर्षलाई सफल बनाउनेलगायत १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ विश्व नेपाली सम्मेलन सम्पन्न भएको छ । एनआरएनएले नेपालको

kumar_panta_NRN

एनआरएन अध्यक्षमा पन्त १४७ मतान्तरले विजयी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वमा कुमार पन्त एक हजार २१७ मत प्राप्त गरी विजयी भएका छन् । उनी सङ्घको आगामी दुई वर्षका लागि प्रतिस्पर्धी कूल आचार्यलाई १४७ मतले पछि पार्दै विजयी भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी आचार्यले एक हजार ७०