रेलमार्ग

भारतको सरकारी रेल सेवाद्वारा ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन

नयाँ दिल्ली । भारतको रेल सेवा प्रदायक सरकारी निकायले ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन गरेको छ । देशव्यापी लकडाउन लागु भएपछि रेल यातायात बन्द भएकाले रेल सेवाले ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन गर्न थालेको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि भारतमा यही अप्रिल १४

corona

निर्माण व्यवसाय विकास परिषद्ले कोरोना उपचारका लागि सबै प्रदेशलाई १३ लाखका दरले सहयोग गर्ने

काठमाडौँ । निर्माण व्यवसाय विकास परिषद्ले कोभिड-१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सबै प्रदेशलाई रु. १३ लाखका दरले सहयोग गर्ने निर्णय गरेको छ । परिषद्का अध्यक्षसमेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको अध्यक्षतामा आज बसेको बैठकले प्रदेशस्तरीय कोरोना भाइरस सङ्क्रमण

कोरोना उपचार कोषमा ‘यती समूह’ को एक करोड सहयोग

काठमाडौँ । ‘यती समूह’ ले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ । यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले आज उक्त नगद सहयोगको चेक हस्तान्तरण गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । कोभिडको विश्वव्यापी महामारी फैलिरहेको र नेपालमा

corona_meeting

काठमाडौं उपत्यकाबाट घर फर्कन दिने सरकारको निर्णय रद्द

काठमाडौँ । सरकारले भोली र पर्सि काठमाडौं उपत्यकाबाट घर फर्कन दिने आजै गरेको निर्णय रद्द गरेको छ । उप प्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको थियो । यो निर्णयको आलोचना शुरु भएपछि

फिफा वरियतामा नेपाल १७०औँ स्थानमै यथावत्, शीर्ष स्थानमा बेल्जियम

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो ।

मोटरसाइकल र कारमा घर जान नपाइने, सरकारले आफैं गाडी व्यवस्था गरिदिने

काठमाडौं । सरकारले भोली चैत २९ गते र पर्सि ३० गते उपत्यकाबाट घर जान जान दिने निर्णय गरेको छ । तर निजी सवारी चलाउन भने पाइने छैन् । सरकारले नै निश्चित मापदण्ड बनाएर सार्वजनिक सवारी साधनमा घर जाने व्यवस्था मिलाउनेछ । त्यसका लागि

दशैं

घर जान नपाएर काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि जान दिने निर्णय

काठमाडौं । सरकारले भोली र पर्सि काठमाडौं उपत्यकाबाट घर फर्कन दिने निर्णय गरेको छ । उप प्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले भोली र पर्सी लकडाउन खोलेर उपत्यकामा रहेका नागरिकहरुलाई घर जान दिने निर्णय गरेको

Gyanendra--ko-oli

अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलवभत्ता नकाट्न पूर्वराजाको सल्लाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको संकटको घडीमा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलव भत्ता नकाट्न सरकारलाई सुझाव दिएका छन् । उनले ट्वीट गर्दै संकटको यस घडिमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका व्यक्तिहरुसँग सरकारले कुनै आर्थिक सहयोगको आशा राख्नुहुन्न भन्दै जसले उनीहरुलाई

sulav_agrawal_arrested

कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवालको मानार्थ अवैतनिक महावाणिज्यदूत पद खारेज

काठमाडौँ । सरकारले नेपालका लागि किर्गिज गणतन्त्रका मानार्थ अवैतनिक महावाणिज्यदूत सुलभ अग्रवालको पद खारेज गर्ने निर्णय गरेको छ । कूटनीतिक सुविधा र विशेषाधिकार प्रयोग गर्दै कालोबजारी गरेको आरोपमा ज्वरो नाप्ने थर्मल गनसहित उनलाई मङ्गलवार पक्राउ गरिएको थियो । त्यसपछि बुधवार साँझ एक विज्ञप्ति

रौतहट अस्पतालमा ‘आइसोलेसन कक्ष’ बनाउन विकास समिति सभापतिले गराइन् ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले रौतहट जिल्ला अस्पतालमा आवश्यक सङ्ख्यामा ‘आइसोलेसन कक्ष’ को व्यवस्था गर्न प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको ध्यानाकर्षण गराएकी छिन् । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरण गर्न सङ्घ, प्रदेश र

त्रिशक्ति क्लबले मातृ नेपाल अपाङ्ग संस्थालाई हस्तान्तरण गर्यो राहत सामग्री

काठमाडौं । त्रिशक्ति क्लबले तारकेश्वर नगरपालिका वडा–८ जीतपुरफेँदीमा अवस्थित मातृ नेपाल अपाङ्ग संस्थालाइ राहत उपलब्ध गराएको छ । पिताम्बर मुरारका, सुदिप समद्दार तथा अन्य दाताहरूको सहयोगमा त्रिशक्ति क्लब परिवारले करिब ५० जनालाई २० दिनलाई पुग्ने खाद्यान्न सामग्री उपलब्ध गराएको हो । कोरोना भाइरसको

भारतमा लकडाउन थप्ने तयारी, पाँच हजार संक्रमित, १४९ जनाको मृत्यु

काठमाडौं । भारतमा लकडाउन पुनः थप्ने तयारी अघि बढेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार सर्वदलिय बैठक राखेर लकडाउन बढाउने संकेत गरेका हुन् । लकडाउन बढाउने मोदीको तयारीलाई अधिकांश प्रदेशका मुख्यमन्त्रीहरुले पनि साथ दिएका छन् । भारतले हाल जारी गरेको लकडाउन अप्रिल १४