surya-thapa

दुष्टहरुले छानीछानी हमला गरेको भन्दै प्रतिरोध गर्न कार्यकर्तालाई प्रमका एक सल्लाहकारको उर्दी

प्रधानमन्त्रीका एक सल्लाहकारले छानीछानी आफूहरुलाई हमला भएको दावी गर्दै कार्यकर्तालाई प्रतिरोधमा उत्रिन सार्वजनिक उर्दी जारी गरेका छन् । फेसबुकमा आफ्ना कुण्ठाहरु पोख्दै प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले यस्तो उर्दी जारी गरेका हुन् । उनको प्रतिक्रियाः “पहिले उनीहरू कम्युनिष्टलाई खाेज्दै आए म चुप रहें किनभने

आपतमा परेका संखुवासभावासीलाई आवश्यक सहयोग गर्ने पूर्वमन्त्री खड्काको घोषणा

काठमाडौं । पूर्व राज्यमन्त्री तथा कांग्रेस नेता दीपक खड्काले काठमाडौं उपत्यकाभित्र रहेका संखुवासभावासीहरुलाई सहयोग गर्ने बताएका छन् । आज आफ्नो आधिकारिक फेसबूक ह्याण्डलमा पोस्ट् गर्दै नेता खड्काले काठमाडौं उपत्यकाभित्र रहेका विद्यार्थी, मजदूर तथा आपतमा परेकाहरुलाई आवश्यक सहयोग गर्ने बताएका हुन् । “खास गरेर

ककनीका वडा अध्यक्ष जो साबुन र मास्क बोकेर घर घर पुगिरहेका छन्

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा न. ३ मा एक हजार १७ घरधुरी छन् । कोरोना संक्रमणले पुरै देश लक डाउनमा छ । तर ककनी वडा नम्बर ३ का अध्यक्ष घननाथ बजगाईँ भने साबुन र मास्क बोकेर नागरिकका घर घरमा पुगिरहेका छन् ।

oli

प्रधानमन्त्री ओली २० घण्टापछि अस्पतालबाट निवास फिर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा आज आकस्मिक उपचार गराई स्वास्थ्य लाभ गरी निवास फर्किएका छन् । गए राति मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीले करिब २० घण्टा अस्पतालमा रहेर उपचार गराएको उनका

kp_oli_puspa_kamal_dahal_prachanda_talking

कोरोना भाइरसको जोखिमबाट बच्न र बचाउन नेकपा कार्यकर्तालाई अध्यक्षद्वयको परिपत्र

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरसको जोखिमबाट बच्न र बचाउन उच्च सतर्कताका साथ तयारीमा जुट्न पार्टी कार्यकर्तालाई निर्देश (सर्कुलर) गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विशेष सर्कुलर जारी गरी सरकारले चालेका कदम

चीन प्रवेशमा विदेशी नागरिकलाई रोक

काठमाडौं । चीनले विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरस मुक्त देश घोषणा गरेको चीनले पुनः विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको हो । चीनमा बिहिबार कोरोनाका नयाँ ५५ संक्रमित फेला परेका थिए । तिमध्ये ५४ जना विदेशी नागरिक रहेको

oli

प्रधानमन्त्री ओली अस्पताल भर्ना, मुटुको धड्कन बढ्ने समस्या

काठमाडौँ । मुटुको धड्कन बढ्ने समस्या देखिएका कारण प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि गए राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कोर्डियो भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका भएका छन् । उनी आजै निवास फर्फर्क जनाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका

Sher Bahadur Deuba

सरकारलाई काँग्रेस सभापतिको आग्रह- ‘न्यून आय भएका व्यक्तिको लागि विशेष राहत प्याकेज घोषणा गर’

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भए पनि यसबाट प्रभावित न्यून आय भएका व्यक्तिका लागि तत्काल राहत प्याकेज घोषणा गर्न आग्रह गरेका छन् । उनले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएका

Madhav-kumar-nepal

माधव नेपालको अपिल-‘केही दिन घरमै बसौँ’

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका लागि सरकारको निर्देशन पालना गर्न अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासमेत रहेका नेपालले कोरोनाको प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपाउन सबैमा आज अपिल गरेका

कोरोना भाईरस उपचार कोषमा नेकपा संसदले दिने भए १५ दिनको तलब

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी नेकपा बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सरकारले स्थापना गरेको बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग रकम जम्मा गर्ने निर्णय गरेको छ । विश्वभरी महामारीका रुपमा फैलीएको कोरोना भाईरस नियन्त्रणका लागि सहयोग गर्न

लक डाउन लम्बिने संकेत, ओलीले भनेः अर्काे घोषणा नहुञ्जेल घरमै बस्नु होला

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लक डाउन लम्बिने संकेत गरेका छन् । लक डाउनको दोश्रो दिन ट्वीट गर्दै ओलीले लक डाउन लम्बिने संकेत गरेका हुन् । ओलीले आफु घरमै बसेर सकार सञ्चालन गरिहेकाले नागरिकलाई पनि घरमै बस्न आग्रह गरेका छन् । उनले ट्वीटरमा

samsad-bhawan

प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते

काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २३ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ । चैत १३ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक कोरोना भाइरसको सम्भावित सङ्क्रमणका कारण चैत २३ गतेका लागि निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले