पूर्व एमालेले किन सम्झँदैछन् यतिबेला दासढुंगा काण्ड ?

काठमाडौं । पूर्व एमालेको ठूलो पंक्तिले यतिबेला दासढुंगा काण्ड सम्झन थालेका छन् । प्रदेश पाँचका मुख्यमन्त्री तथाा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले दासढुंगा घट्ना सम्झँदै फेसबुकमा स्टाटस लेखेपछि त्यो भाइरल हुने चरणमा छन् । पूर्व एमाले खेमा भित्र पनि प्रधानमन्त्री तथा पार्टी

rajendra_lingden

‘यस्तो बेला राहत वितरणमा राजनीतिक भेदभाव, सामग्री खरिदमा भ्रष्टाचार सुन्नु नपरे हुन्थ्यो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका एक मात्रै लोकप्रिय नेता राजेन्द्र राजेन्द्र लिङदेनले हिजो आफूलाई कस्ले भोट दियो दिएर भनेर राहत वितरणमा भेदभाव नगर्न सरकारी पक्षलाई सुझाव दिएका छन् । फेसबुकमार्फत उनले राहत वितरणमा पक्षपात, दुरूपयोग र स्वास्थ्य सामग्री खरीदमा अनियमितता र भ्रष्टाचार जस्ता

विद्यादेवी भण्डारी

‘लकडाउन’ गर्नुपर्ने परिस्थितिले अर्थतन्त्रलाई प्रतिकूल प्रभाव पारेको छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गरेकी छिन् । नोवल कोरोना भाइरस (कोभिड–१९) बाट उत्पन्न विश्वव्यापी महामारीका सन्दर्भमा देशवासीका

कोरोना विरुद्ध लड्न विश्वका १९३ पार्टीको १० बुँदे अपिल, पूर्ण विवरण

काठमाडौं । कोरोना विरुद्धको संघर्षमा सहकार्य गर्न विश्वका १९३ वटा राजनीतिक दलहरुले संयुक्त अपिल जारी गरेका छन् ।  चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी) समेतको सहभागीता रहेको अपिलमा नेपालका तर्फबाट सत्तारुढ नेकपाका तर्फबाट नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री रहेका विदेशी विभाग प्रमुख माधव कुमार नेपालले

कोरोना उपचार सामग्री किन्न सेनालाई दिने निर्णयमा नेकपा नेताको कटाक्ष

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले कोरोना भाइरसको उपचार सामग्री किन्न सेनालाई दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । नेता रिजालले सामाजिक सञ्जल फेसबुकमा स्टाटस लेख्दै उपचार सामग्री किन्ने काम सेनाको होइन, यसबाट सेनामाथिको नागरिक

gagan

स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेहरु जबसम्म दण्डित हुँदैनन्, तबसम्म छोडिन्नः गगन

काठमाडौं । काँग्रेसका युवा नेता गगन थापाले स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेहरु दण्डित नभएसम्म प्रश्न उठाउन नछोड्न आव्हान गरेका छन् । उनले कोरोना भाइरस संक्रमणको महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य गरिएको भन्दै ‪स्वास्थ्य सामाग्री खरीद अनियमितताका बारेमा वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न

दुर्गा प्रसाईँसहितका मेडिकल कलेज सञ्चालकलाई कारवाही गर्न माग

काठमाडौं । अनेरास्ववियूका नेता सुदेश पराजुलीले मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँसहित अन्य मेडिकल कलेज सञ्चालकहरुलाई कारवाही गर्न माग गरेका छन् । महामारी विरुद्ध सिँगो देश संघर्ष गरिरहेका बेला प्रसाईँसहितका मेडिकल कलेज सञ्चालकहरुले आफ्ना अस्पताल बन्द गरेको भन्दै उनले कारवाहीको माग गरेका हुन् ।

bhanu_bhakta_dhakal

स्वास्थ्यमन्त्रीबिरुद्ध अख्तियारमा उजुरी, ‘दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको दाबी’

काठमाडौँ । विवकेशील नेपाली दलका प्रदेश सांसदले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले बजार दरभन्दा महँगो पर्नेगरी चीनबाट मेडिकल सामग्री खरिद गरेर आर्थिक अनियमितता गरेको दावीसहित

gyanendra_shah

कोरोना कोषमा दुई करोड सहयोग गर्दै पूर्वराजा भन्छन्- ‘लकडाउन’ बाध्यात्मक हो, पालना गरौं

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले बनाएको कोषमा दुई करोड रुपियाँ सहयोग गरेका छन् । उनले हिमानी कोषमार्फत सरकारी कोषमा उक्त रकम जम्मा गर्ने घोषणा गर्दै लकडाउन बाध्यात्मक अनिवार्यता भएकोले यसको पालना गर्न सबैलाई आग्रह गरेका

Ghanshyam-bhusal

‘लकडाउन’ का अवधिमा कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोना भाइरसको रोकथामका क्रममा जारी गरिएको ‘लकडाउन’ का अवधिमा कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान दिने भएको छ । मन्त्रालयले दूध, तरकारी, फलफूल, माछा, अण्डा, मासु तथा खाद्यान्नलगायत सामग्रीको नजिकको बजार केन्द्र वा राजधानी उपत्यकामा ढुवानी

अर्थमन्त्रीले भने-‘कर्मचारीलाई चैत महिनाको पारिश्रमिक दिन कुनै कन्जुस्याईं नगर्नू’

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणकोे त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई कम गर्न सबै प्रकारको उपायको अवलम्बन गरेको स्पष्ट पारेको छ । अर्थ, एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोरोनाका प्रभावका कारण दैनिक ज्यालादारीमा बाँच्ने तथा गरिखाने वर्गमाथि परेको

surya-thapa

दुष्टहरुले छानीछानी हमला गरेको भन्दै प्रतिरोध गर्न कार्यकर्तालाई प्रमका सल्लाहकारको उर्दी

प्रधानमन्त्रीका एक सल्लाहकारले छानीछानी आफूहरुलाई हमला भएको दावी गर्दै कार्यकर्तालाई प्रतिरोधमा उत्रिन सार्वजनिक उर्दी जारी गरेका छन् । फेसबुकमा आफ्ना कुण्ठाहरु पोख्दै प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले यस्तो उर्दी जारी गरेका हुन् । उनको प्रतिक्रियाः “पहिले उनीहरू कम्युनिष्टलाई खाेज्दै आए म चुप रहें किनभने