health

बिरामीको उपचार गर्न अटेर गर्ने अस्पतालहरुलाई कारवाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । विशेषगरी निजी अस्पतालहरुले पछिल्ला दिनमा बिरामीको उपचार गर्न अटेर गरेको व्यापक गुनासो बढेपछि यस्ता अस्पतालहरुलाई कारवाही गर्ने सरकारले चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयले ज्वरो आएर अस्पताल पुगेका बिरामीहरुलाई चेकजाँच नै नगरी फर्काएर सास्ती दिएको गुनासो बढेपछि सरकारले त्यस्ता अस्पताललाई कडा

लकडाउन आदेश उल्लङ्घन गर्ने ६०० लाई ‘होल्ड’, सचेतना दिएर फर्काइयो

काठमाडौँ । कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्ने ६०० भन्दा बढीलाई आज बिहानै प्रहरीले ‘होल्ड’ गरेर सचेतना कक्षा दिएको छ । पक्राउ गरेर राख्दा झन् जोखिम बढ्ने भएकाले शनिबारदेखि प्रहरीले उल्लङ्घनकर्तालाई जहाँ भेटिन्छ त्यहाँ केही

paisa-money-note

गोदावरी नगरपालिकाका कर्मचारी जिम्मेवारी वहन गर्दा मृत्यु भएमा परिवारलाई १० लाख उपलब्ध गराइने

काठमाडौँ । गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ उपचारका क्रममा यदि कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट सङ्क्रमित भई मृत्यु भएमा निजको परिवारलाई रु १०

अष्ट्रेलियाबाट नेपाली विद्यार्थी फिर्ता हुन चाहे शुल्क फिर्ताको माग

काठमाडौँ । शैक्षिक परामर्श सेवा सञ्चालकका विभिन्न संस्थाले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीले कोरोना भाइरसको प्रभावका कारण स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न सम्बन्धित विश्वविद्यालयसँग माग गरेका छन् । शैक्षिक परामर्श सङ्घ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेसहित परामर्शदायी संस्थाका सञ्जालहरु फेकन, आइरिन, नायर

news_paper_corona

दिल्लीमा पत्रिका बिक्रीमा कडाई, नेपालका ग्राहकले भन्नथाले– घरमा पत्रिका नफाल

काठमाडौं । दिल्ली प्रहरीले पत्रपत्रिका बितरणमा कडाई गरेको छ । त्यहाँको प्रहरीले बिहान ४ देखि ९ बजेभित्र मात्रै पत्रिका बितरण गर्न वितरकहरुलाई अनुमति दिएका छन् । पत्रपत्रिका पनि कोरोना संक्रमणको कारण बन्नसक्ने भएपछि दिल्ली प्रहरीले बितरणमा कडाई गरेको प्रेस ट्रष्ट अफ इण्डिया (पीटीआई)ले

begger_bhikhari-Magne

दैनिक ज्याला गरेर पेट पाल्नुपर्ने लाखौं श्रमिकहरु राहतको लागि सरकारको मुख हेर्दै

काठमाडौं । दोलखाका ३० वर्षीय गंगाप्रसाद मैनाली विगत आठ वर्षदेखि काठमाडौंको महाबौद्धमा दैनिक भारी बोक्ने काम गर्छन् । यसबाट उनले दैनिक तीनदेखि चार हजार रुपियाँसम्म आम्दानी गर्थे । तर, एक सातादेखि उनी कामविहीन भएका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले गत आइतबारदेखि लकडाउन गरेपछि उनको

कोरोना संक्रमितको वयान

कोरोनाले मलाई सोध्योः हात धोयौ ? अँ !! भनेँ तर मैले हात धोएको थिइन ऊ मेरो हातमा आयो जिउ जिउ चढ्यो अंग अंग चहार्यो हात मिलाएको साथी कहाँ गयो अँगालो हालेको प्रिय कहाँ पुग्यो जुठो खाएको मित्रसँग मित लायो बाठो कोरोना बलियालाई छामछाम

ककनीका वडा अध्यक्ष जो साबुन र मास्क बोकेर घर घर पुगिरहेका छन्

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा न. ३ मा एक हजार १७ घरधुरी छन् । कोरोना संक्रमणले पुरै देश लक डाउनमा छ । तर ककनी वडा नम्बर ३ का अध्यक्ष घननाथ बजगाईँ भने साबुन र मास्क बोकेर नागरिकका घर घरमा पुगिरहेका छन् ।

आजदेखि प्रहरीको कडाइ, बिहानै १० महिलासहित २०० नियन्त्रणमा

काठमाडौँ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले आज बिहान काठमाडौँबाट २१० लाई नियन्त्रणमा लिएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्ने १० महिलासहित उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट नियन्त्रणमा

Nepal_airlines_y12

नेपाल एयरलाइन्सको चिनियाँ जहाज नेपालगञ्ज विमानस्थलमा दुर्घटना

काठमाडौँ । नेपाल एयरलाइन्सको चिनियाँ वाइ १२ इ जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा दुर्घटना भएको छ । बिरामीहरु स्वाबको नमूना लिन गएको जहाज अवतरण गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ । कोरोना रोकथामको औषधि र सामग्री लिएर गएको सो जहाज बिरामीहरुको स्वाब लिएर परीक्षणका

ज्येष्ठ नागरिकलाई मासिक १० हजार राहत दिइने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहत स्वरुप तीन महिनाका लागि मासिक १० हजार प्रदान गर्ने तयारी गरेको छ । विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि सरकारले लकडाउन