Watch-cricket-live-free

एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटः वर्षाका कारण नेपाल र सिङ्गापुरबीचको खेल रद्द

काठमाडौं । एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ । थाइल्याण्डको बैंककमा शुक्रबार उक्त खेल वर्षाले मैदान खेल्न योग्य नभएपछि रद्द हुन पुगेको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका

कोरोनाको असरः सबैखाले खेलकूद कार्यक्रम स्थगित गर्न राष्ट्रिय खेलकुद परिषद्को अनुरोध

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद प्रतियोगितालगायत सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी

इपिएललाई आइसिसीको मान्यता

कोरोना भाइरसका कारण इपिएल स्थगित, स्थिति नियन्त्रण भएपछि नयाँ मिति तय गर्ने

काठमाडौँ । कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन गरिएको आयोजक इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए । उनका अनुसार नेपाल क्रिकेट सङ्घ,

टिभिएस मोटर इपिएल २०२० को टाइटल प्रायोजक

काठमाडौँ । नेपालको लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा यस वर्षको इपिएल २०२० को लागि टाइटल प्रायोजन गरेको छ । यसरी टाइटल प्रायोजन गरे सँगैं अब इपिएल भएको छ टिभिएस इपिएल २०२० । इपिएल नेपालको फ्रेन्चाइज क्रिकेटहरु मध्ये सर्वाधिक

Nepal_vs_thailand

एसीसी इष्टर्न रिजन क्रिकेटः नेपालले बल्ल एक खेल जित्यो

काठमाडौं । थाइल्याण्डको बैंककमा जारी एसीसी इस्टर्न रिजन टि–२० क्रिकेट प्रतियोगितामा नेपालले बल्ल एक खेल जितेको छ । बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई ९ विकेटले हराउन सफल भएको हो । यसअघि मलेसिया र हङकङसँग पराजित भएसँगै पाकिस्तानमा सेप्टेम्बरमा हुने एसिया कप छनोट खेलमा

आहा रारा गोल्ड कप बिहीबारदेखि, विदेशी एकसहित १० टोली सहभागी

पोखरा । सहारा क्लबको आयोजनामा यही फागुन २२ गतेदेखि पोखरामा १८ औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता हुँदैछ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशवबहादुर थापाले यस वर्षको खेलमा विदेशी एकसहित १० टोली सहभागी हुने जानकारी दिए । प्रतियोगितामा विजेता

cricket

क्रिकेटमा खस्कियो नेपाल, ‘टि ट्वान्टी’ वरियतामा तीन स्थान तल

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको ‘टि ट्वान्टी’ वरियतामा नेपाल तीन स्थान तल झरेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल तीन स्थान तल झर्दै १५ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १२ औँ स्थानमा थियो । ‘टि

गोकर्ण गल्फ क्लबमा शुक्रबार र शनिबार ‘हुण्डाई ओपन गल्फ टुर्नामेन्ट’ हुने

काठमाडौँ । नेपालका लागि हुण्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकेन्टीनेन्टल प्रालिले यसवर्ष पनि हुण्डाई ओपन गल्फ टुर्नामेन्ट आयोजना गर्ने भएको छ । उक्त टुर्नामेन्ट गोकर्ण गल्फ क्लबमा आगामी शुक्रबार र शनिबार आयोजना हुने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो । गल्फ टुर्नामेन्ट १८

इपिएललाई आइसिसीको मान्यता

इपिएल क्रिकेट: भैरहवामा श्रीलङ्का र ओमानका खेलाडी अनुबन्ध

काठमाडौँ । आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) प्रतियोगिताका लागि भैरहवा ग्ल्याडिएटर्सले टेष्ट राष्ट्र श्रीलङ्का र ओमानका खेलाडीलाई अनुबन्ध गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकसमेत रहिसकेका पुबुदु दसानायकेले भैरहवाबाट खेल्ने अन्य तीन विदेशी खेलाडीको नाम आइतबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेका

Nepal-vs-honkong

एसीसी इस्टर्न रिजन क्रिकेटः आज पनि नेपालको हार

काठमाडौं । एसीसी इस्टर्न रिजन क्रिकेटमा शनिबार मलेसियासँग पराजित भएको नेपाल आइतबार हङकङसँग पराजित भएको छ । थाइल्याण्डको बैंककमा आज भएको खेलमा नेपाललाई हङ्कङले ४३ रनले हराएको हो । हङकङले दिएको १५५ रनको लक्ष्य भेट्टाउन जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर १ बलमा

cricket_photo

एसीसी इस्टर्न क्रिकेटः मलेसियासँग २२ रनले नेपाल पराजित

काठमाडौं । थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा शनिबार सम्पन्न एसीसी इस्टर्न क्रिकेट खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको छ । मलेसियाले दिएको १५५ रनको लक्ष्यलाई नेपालले निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन मात्रै बनायो । सुरुमा टस जितेर ब्याटिङ गरेको मलेसियाले

एनआईसी एशियाका ग्राहकलाई वाल क्लाइम्बिङमा विशेष छुट, कर्मचारीलाई ५० प्रतिशत

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र अस्ट्रिक क्लाइम्बिङ वाल प्रालि बैंकका ग्राहकहरू र बैंकका कर्मचारीहरूलाई विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका तर्फबाट महाप्रबन्धक कमल घले गुरुङले