indian_channels_

भारतीय टेलिभिजन च्यानलहरुको प्रशारण रोकेकोमा सरकारले दियो धन्यवाद

काठमाडौं । भारतीय टेलिभिजन च्यानलहरुको प्रशारण रोक्ने निर्णय गरेकोमा सरकारले केबल टेलिभिजन प्रशारकहरुलाई धन्यवाद दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेस विज्ञप्ति नै निकालेर केबल टेलिभिजन प्रसारकहरुलाई धन्यवाद दिएको हो । नेपालका मर्यादित संस्था र नेतृत्वलाई लाञ्छना गरी अनर्गल सामग्री प्रसारण

corona_virus_covid_19

कोरोना अपडेटः विश्वमा पाँच लाख ५७ हजार भन्दा बढीको मृत्यु, १ करोड २४ लाख संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५७ हजार ९२३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २४ लाख १५ हजार ५८२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी

विश्व व्यापार संगठनको नेतृत्वका लागि छ जना प्रतिस्पर्धामा, कस्ले मार्ला बाजी ?

जेनेभा । विश्व व्यापार संगठन (डब्लुटिओ)को आगामी नेतृत्वका लागि सम्भावित छ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । उम्मेदवारीका लागि बुधबार अन्तिम दिन रहेको छ । डब्लुटिओका महानिर्देशक रोबर्टो अजिभिडोले राजीनामा दिएपछि नयाँ नियुक्तिको दौड शुरु भएको हो । ब्राजिलका कुटनीतिक व्यक्तित्व अजिभिडोले एक

trump

अमेरिका डब्लुएचओबाट बाहिरियो, चीनको पक्षमा काम गरेको आरोप

वासिङ्टन डिसी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन् । संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना

Coronavirus_covid_19

कोरोना अपडेटः विश्वमा पाँच लाख ३७ हजारको मृत्यु, १ करोड १५ लाख ७७ हजार संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३७ हजार १०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १५ लाख ७७ हजार ९६५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको

कोरोना असरः एयर फ्रान्सले ७ हजार ५०० कामदार हटाउने

पेरिस । कोरोनाभाइरसका कारण हवाई उड्डयनका क्षेत्रमा मन्दी छाएपछि फ्रान्सको राष्ट्रिय ध्वजाबाहक एयर फ्रान्सले आफ्नो कम्पनीमा कार्यरत सात हजार ५०० कामदार हटाउने निर्णय गरेको छ । तर एयर फ्रान्सको मुख्यालयमा ट्रेड युनियनले कम्पनीको घोषणाको विरोधमा प्रदर्शन गरेका छन् । कम्पनी र युनियनका प्रतिनिधिबीच

corona_covid

कोरोना अपडेटः विश्वभर पाँच लाख ३३ हजारको मृत्यु, एक करोड १३ लाख भन्दा बढी संक्रमित

जेनेभा । विश्वमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबार विहानसम्मको २४ घण्टाको अवधिमा विश्वभर सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार ३२६ रहेको थियो । यो अवधिमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या अमेरिकी

who-logo

कोरोना महामारीलाई बेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई कोरोनाभाइरसको सङ्क्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्वनका लागि आग्रह गरेको छ । विश्वका सबै देशका नागरिकले कोभिड–१९ सङ्क्रमण दरमा कमी नआएको यथार्थलाई मध्यनजर

Coronavirus_covid_19

कोरोना अपडेटः विश्वमा पाँच लाख २४ हजार भन्दा बढीको मृत्यु

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २४ हजार ४०६ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १० लाख १ हजार २३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी

usa_flag

अमेरिकामा चालीस लाख श्रमिकको पारिश्रमिक कटौती

वासिङटन । संयुक्त राज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४० लाख श्रमिकको कटौती गरिएको वासिङ्टन पोष्टले लेखेको छ । अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमाभन्दा पनि कोरोना महामारीका समय अमेरिकी निजी क्षेत्रका श्रमिकहरूको पारिश्रमिक कटौती कम्तीमा पनि दोब्बरको सङ्ख्यामा भएको सिकागो बेकर फ्रेठम्यान इन्स्टिच्युटका

corona_virus_covid_19

कोरोना अपडेटः विश्वमा पाँच लाख १९ हजार भन्दा बढीको मृत्यु, १ करोड ८ लाख भन्दाबढी संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख १९ हजार २७२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ८ लाख १९ हजार ७६२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको

modi_xi

भारतमा चिनियाँलाई ठेक्का पट्टामा भाग लिन पनि रोक

काठमाडौं । अब भारतमा चिनियाँ कम्पनीहरुले ठेक्का पट्टामा भाग लिन नपाउने भएका छन् । भारतका परिवन मन्त्री नितिन गडकरीले अब भारतीय सडक परियोजनाहरुमा चिनियाँ कम्पनीहरुले ठेक्का नदिने घोषणा गरेका हुन् । गलवान घाँटीमा दुई देशका सेनाबीच भएका संघर्षमा २० भारतीय सैनिकको मृत्यु भएपछि