एनबी बैंकको डेपुटी जीएममा सलोनिका सिंह नियुक्त

Advertisement

काठमाडौं । नेपाल बंगलादेश (एनबी)बैंकको डेपुटी जीएम (नायव महाप्रवन्धक)मा सलोनिका सिंह नियुक्त भएकी छन् । यसअघि एसिस्टेन्ट जीएम रहेकी उनलाई बैंकले डेपुटी जीएममा बढुवा गरेको हो । 

बैंकिङ क्षेत्रमा २३ बर्ष लामो अनुभव बटुल्न सफल सिंहको आफ्नो बैंकिङ करियर तत्कालिन ग्रिनलेज बैंकबाट सुरु भएको हो । यसअघि नविल बैंक र सनराइज बैंकमा काम गरिसकेकी उनी विगत १० बर्षदेखि एनबी बैंकमा कार्यरत छन् । सिंहले एसियन इन्ष्टिच्युट अफ म्यानेजमेन्ट मनिलाबाट फाइनान्स एण्ड मार्केटिङमा एमबीए गरेकी छन् । 

Advertisement

Advertisement

Advertisement