एमसीसी सम्झौता शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान अर्थमन्त्रीसँग फतिमाको आग्रह

Advertisement

काठमाडौं । एमसीसी सम्झौता अनुमोदनका लागि वातावरण बनाउन अमेरिकाबाट आएको एमसीसीको टोलीले शनिबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको छ । 

एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीले शर्मालाई अर्थ मन्त्रालयमा भेटेको हो । भेटमा सन् २०१७ मा सम्पन्न एमसीसी सम्झौता अनुमोदनका लागि राजनीतिकस्तराम छलफल भइरहेको उनले बताएका थिए । 

Advertisement

प्mतिमाले एमसीसी कम्प्याक्टलाई संसदबाट सिघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेको अर्थ मन्त्रालयले जनाएको छ । 

Advertisement

Advertisement