एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा भेटिए

Advertisement

काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादव झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । संघीय प्रहरी इकाई लुम्बिनीका प्रमुख समेत रहेका यादव आफ्नै सरकारी निवासभित्र मृत फेला परेका हुन् ।

सेवाबाट अवकाश हुने तयारीमा रहेका उनको मृत्युको कारण खुल्न सकेको छैन् । उनको सेवा अवधि अर्को महिना माघबाट सक्किन लागेको थियो । घट्नापछि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

Advertisement

Advertisement

Advertisement