इण्डियाको सय प्रभावशाली व्यवसायिक व्यक्तिको सुचीमा देवयानी राणा पनि

Advertisement

काठमाडौं । इण्डियाको सय प्रभावशाली व्यवसायिक व्यक्तिको सूचीमा देवयानी राणालाई पनि राखिएको छ । नेपालको दरबार हत्याकाण्डसँग जोडिएका उनी बहुराष्ट्रिय कम्पनी कोकोकोलाको उच्च पदमा छिन् ।  

रेप्युटेशन टुडेले सार्वजनिक गरेको सूचीमा देवयानी पनि राखिएको हो । सुचीको ४६औं नम्बरमा उनको नाम छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर राणाकी छोरी देवयानीले मध्य प्रदेशको राजपरिवारका सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी छन् । 

Advertisement

Advertisement

Advertisement