प्राइम लाइफमा सीईओ भट्टराईको पदावधि सक्किनै लाग्दा दाहाल सिनियर डीसीईओमा नियुक्ति

Advertisement

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ)मा निर्मल दाहाल नियुक्त भएका छन् । सीईओ मनोज भट्टराईको पदावधि सक्किनै लाग्दा दाहाललाई सिनियर  डीसीओ बनाइएको हो । 
 
भट्टराईको कार्यकाल तीन महिनापछि सक्किँदैछ । उनले यसअघि पनि एक कार्यकाल पूरा काम गरेर अहिले दोस्रो कार्यकाल सक्न लागेका हुन । भट्टराई बाहिरिने भएपछि दाहाललाई सीईओ बनाउने कम्पनी सञ्चालक समितिले तयारी गरेको देखिएको छ । उनले आज सोमबार नियुक्ति पाएका हुन् । 

बैंकदेखि बीमा कम्पनीसम्म काम गरेर सक्षम भन्ने परियोजनामा काम गरेका दाहालले त्यहाँ राजीनामा दिएर प्राइम लाइफमा नियुक्त  हुन आएका हुन् । 

Advertisement

Advertisement

Advertisement