यस बर्षको सुचना तथा सञ्चार प्रविधि दिवस बहिस्कार गर्ने इन्टरनेट सेवा प्रदायकहरुको निर्णय

Advertisement

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको संस्था आईएसपीएन (इन्टरनेट सर्भिस प्रोभाइडर एशोसियशन)ले यस बर्षको सुचना तथा सञ्चार प्रविधि दिवस बहिस्कार गर्ने निर्णय गरेको छ । यो दिवस वैशाख १९ गते रहेको छ । 

साथै, आईएसपीनले उक्त दिन कुनै पनि गतिविधि पनि नगर्ने निर्णय गरेको छ । विगतदेखि वर्तमान सरकारले सुचना प्रविधिका लागि आवश्यक वातावरण नबनाएको, इन्टरनेटका समस्या समाधान नगरी दिवसका नाममा देखावटी कार्यक्रम गर्न लागेकाले यस बर्षको दिवस बहिस्कार गर्नुपरेको सो संस्थाले जनाएको छ । 

Advertisement

संस्थाको विज्ञप्तिः  

Advertisement

Advertisement