सिटिजन्स बैंकको कार्ड हुनेले भरतपुरको मनकामना हस्पिटलमा १५ प्रतिशतसम्म छुट पाउने

Advertisement

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले मनकामना हस्पिटलमा अब १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धी सम्झौताका लागि बैंक र भरतपुरमा रहेको उक्त हस्पिटलले समझदारी गरेका हुन् ।

बैंकले अहिलेसम्म कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउने बताएको छ । बैंकले देशका सातै प्रदेशमा बैंकिङ सेवा प्रवाह गरिरहेको छ । 

Advertisement

Advertisement

Advertisement