डान्सिङ स्टार्स नेपाल’ को विजेता बने छिरिङ र कोरियोग्राफर सरोज

Advertisement

काठमाडौं । ‘डान्सिङ स्टार्स नेपाल’ रियालिटी शोको विजेता छिरिङ र कोरियोग्राफर सरोज बनेका छन्। रियालिटी शोको ग्रान्ड फिनालेमा ३ प्रतिस्पर्धी जोडी प्रवेश गरेका थिए जसमा छिरिङ शेर्पा, परमिता राणा, प्रीति आलेको जोडी फाइनलमा पुग्न सफल भएका थिए ।

शुक्रबार राति भएको फिनालेमा प्रीति आले र शेखर घर्तिमगर फस्ट रनर अप र परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनर अप बनेका हुन्। शोको निर्णायकमा गौरी मल्ल, दिलीप रायमाझी र रेनशा बान्तवा राई रहेका थिए । 

Advertisement

Advertisement

Advertisement