आईएमई जनरलको सीईओमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त

Advertisement

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त भएका छन् । 

बीमा समितिले उनलाई अर्को कार्यकालका लागि सीईओ नियुक्त गर्ने कम्पनी सञ्चालक समितिको निर्णयलाई बुधबार सदर गरेको हो । बीमा क्षेत्रमा झण्डै साढे दुई दशकदेखि क्रियाशील श्रेष्ठले समस्यामा रहेको एनबी इन्स्योरेन्सलाई सुधार गर्दै सबल अवस्थामा पुर्याउन सफल भएका छ । 

Advertisement

Advertisement

Advertisement