राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक दाशानायकेले दिए राजीनामा

Advertisement

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले आज पदबाट राजीनामा दिएका छन् । 

आज पत्रकार सम्मेलन गरी पुबुदुले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताए । नेपाल क्रिकेट संघ (क्यान)सँग उनले दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए ।

Advertisement

नेपाली क्रिकेटको अवस्था खस्कदै गएपछि उनले राजीनामा दिएको आंकलन गर्न सकिन्छ । 

उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए । पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण संहालेका थिए ।

Advertisement

Advertisement