रिलायन्स लाइफले माग्यो १९ जना शाखा प्रबन्धक, कहिलेसम्म दिने आवेदन ?

Advertisement

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको रोजगारीको अवसर खुलाएको छ । 

कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

Advertisement

रिलायन्स लाइफले सातै प्रदेशबाट १९ वटा ब्रान्चका लागि ब्रान्च म्यानेजर र तीनवटा प्रदेशको ६ वटा शाखा कार्यालयका लागि सेल्स एण्ड मार्केटिङ स्टाफ माग गरेको हो ।

इच्छुक योग्यता पुगेकाले साउन २२ गतेभित्र कम्पनीको इमेलमा मार्फत दरखास्त दिन सक्नेछन् ।

Advertisement

Advertisement