जनरल इन्स्योरेन्स र गण्डकी मेडिकलबीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता

Advertisement

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी र गण्डकी मेडिकल कलेजबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र  गण्डकी मेडिकल कलेजका प्राडा रविन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

Advertisement

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्सबा औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म गण्डकी मेडिकलबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सक्नेछन् ।   

Advertisement

Advertisement