मंसिर ४ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय

Advertisement

काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । 

यसअघि बुधबार सत्तारुढ गठबन्धनका नेताहरुबीच निर्वाचन गर्नेसम्वन्धमा सहमति भएको थियो । 

Advertisement

Advertisement

Advertisement