सूर्या लाइफको विशेष साधारण सभाबाट ज्योति लाइफसँगको मर्जर प्रस्ताव पारित

Advertisement

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा आफ्नो रजिष्टर्ड कार्यालय विराटनगरमा सम्पन्न भएको छ । 

उक्त साधारण सभाबाट सूर्या लाइफ र ज्योति लाइफबीच भएको मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पारित भएको छ । 

Advertisement

साधारण सभामा नियामक बीमा समितिको निर्देशनअनुसार मर्जरमा जानकालागि समितिले तोकेका सबै शर्तहरु अबिलम्ब पालन गर्ने निर्णय भएको छ ।

Advertisement

Advertisement